वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७
हुलाक सेवा विभाग अन्गर्गत रहेको जिल्ला हुलाक कार्यालय कञ्चापुर भिमदत्त न.पा. वडा नं.०४ महेन्द्नगर कञ्चनपुरमा अवस्थित रहेको छ । यस अन्तर्गत ८ वटा स्थानिय तह हुलाक कार्यालयहरु, ४ वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् ।